NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लागा पञ्चमी - २०

मोहना सिंचाइ प्रणालीको मालुवेला शाखा नहर

मोहना सिंचाइ प्रणालीको मालुवेला शाखा नहर

मोहना सिंचाइ प्रणालीको मालुवेला शाखा नहरमा उपभोक्ताहरुले आलोपालो तरिकाले जल व्यवस्थापन गरेका छन् । फलामको चेन र तालाको प्रयोगले तोकिएको मात्रा र तोकिएको समयमा पानी संचालन हुने व्यवस्था मिलाईएको छ । यसकमा लागि मालुवेला शाखाका किसानहरुले आफ्नै खर्चमा चौकिदारको व्यवस्था गरेका छन् ।